Artha Sarokar

Artha Sarokar

Nepal's Leading Newspaper.

0 ratings
Free

Rating summary

Details

  • Released
  • Updated
  • July 14, 2022
  • July 14, 2022

Features

Artha Sarokar screenshot #1 for iPhone
Artha Sarokar screenshot #2 for iPhone
Artha Sarokar screenshot #3 for iPhone
Artha Sarokar screenshot #4 for iPhone
Artha Sarokar screenshot #5 for iPhone
🖼️Get Icon
Icons↘︎

About

आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ । एक क्लिकका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन । समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं । संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रमहरु नेपालमा प्रशस्त छन् । तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका हौँ । समाचारको गहिराइमा पुगेर समाचारको भित्री तथ्य खोज्ने हाम्रो प्रयास अविराम जारी छ । (Artha sarokar is Nepal's Leading Newspaper. It brings Exclusive business news from Nepal and through out the world.)
Show more

What's New in Artha Sarokar

2.0.0

July 14, 2022