-हस्त शब्द संदुक-
शब्द संग्रहित यस एप बाट शब्दहरुको अर्थ र त्यसको उपयोगिता ब्यवहारमा प्रयोग गर्नका लागि अत्यन्त सजिलो शुलभ र सहयोगिकोरुपमा पाइएको छ जसले गर्दा प्रयोगकर्ता लाई सुगम ढंगबाट शब्दहरुको खोजतलास गर्न र पठन पाठन गर्नकालागि अतिसहयोगि सिद्ध भएकोछ भन्नुमा कुनै दुईमत छैन।
Good not best
Due to issue on ios device on night mode letter are white color with with white background Please fix this
एप अद्यावधिक गर्नु पर्यो
एप्पल आईओएसमा एउटा शब्द खोजिसकेपछि फेरी अर्को शब्द खोज्नकोलागि पछाडि जानको लागि “ब्याक” बटन थिचिदैन । त्यो थिच्नको लागि ओरियन्टेशन चेन्ज गरेर ल्याण्स्केप मोडमा जानु पर्छ । कृपया अद्यावधिक गरियोस !!
-हस्त शब्द संदुक-
शब्द संग्रहित यस एप बाट शब्दहरुको अर्थ र त्यसको उपयोगिता ब्यवहारमा प्रयोग गर्नका लागि अत्यन्त सजिलो शुलभ र सहयोगिकोरुपमा पाइएको छ जसले गर्दा प्रयोगकर्ता लाई सुगम ढंगबाट शब्दहरुको खोजतलास गर्न र पठन पाठन गर्नकालागि अतिसहयोगि सिद्ध भएकोछ भन्नुमा कुनै दुईमत छैन।
MD
This application is very good for us to know and remember even living in the foreign country.
Thanks for the developers.
Thanks for the developers.
Essential app for Nepali speakers and learners
This app is an awesome addition to the collection for learning and improving Nepali. It would be awesome if the copy function worked. Thank you for bringing the Nepali dictionary to my hand.
राम्राे काम
नेपाली भाषाकाे आधिकारिक शब्दकाेश
शब्द
संदिग्धकाे शब्दकाेष खाेजेकाे कुनै शब्दकाेष पाईन भनेर रिजल्ट आउछ यस्ताे नी हुन्छ ??? कस्ले शब्दकाे निर्माण गर्या हाे यस्ताे ? I don’t like incompete शब्दकाेष
Convenient to search meanings
Good app. Very convenient to search meanings. New feature to add would be the feature to be able to search by typing in roman English. For example the ability to search by typing pragati rather than having to type प्रगती.
धेरै राम्रो एप
उत्तम अतिउत्तम
Ramro kam
Update gardai janu hola nepali ma pani yesto vayeko derai khusi lago nepali suddha lekna sajilo parne vo
Amazing
Thank you so much for making this app! I have been using this app for last two weeks! I can’t say how helpful it has been to me and my publications. Keep on making it better. Looking for more very essential addition in the dictionary, like: उखान-टुक्का, अर्थलाई थप स्पष्ट बनाउनका लागि शब्दलाई वाक्यमा प्रयोग, नेपाली शब्दलाई Roman letter मा type गरेर पनि शब्दको खोजी गर्न सकिने विकल्प आदि ।
Show more
सुन्दर
सुधार गर्नु पर्ने कुराहरु हुँदा हुँदै पनि म लेख्दैछु ,यो असाध्यै सुन्दर कार्य हो ।
संकेत चिन्ह अन्तर्गत ह्रस्व, दीर्घ।
संकेच चिन्हको सूचिमा ‘अगाडी’ यसरी लेखेको देखियो। यसमा ‘अगाडि’ हुनु पर्ने होइन?
It would be great to have...
Please, at least add feature like ‘copying’ words from the dictionary. Also it would be an interesting to offer ‘word of the day’ feature in the App. The word for a specific day can be chosen based on the frequency of its use in the national dailies; the formal word for official use etc.
Simple, Resourceful and Most Importantly, meets the need
This is a simple app yet so resourceful. It fulfills the objective of, what is built for in an elegant way. Huge congratulations to everyone involved in this project.
