यो एप्स वैदिक ज्योतिष सास्त्रलाई सरल र पहुँचयोग्य बनाउन डिजाइन गरिएको हो, जसले तपाईंको जन्म विवरणको आधारमा ग्रह, रासी र नक्षत्रहरूको स्थिति अध्ययन गरी जीवनसँग सम्बन्धित परामर्श प्रदान गर्दछ। तपाईं आफ्नो जन्म विवरण हालेर कुन्डली हेर्न सक्नुहुन्छ, प्रश्न सोध्न सक्नुहुन्छ र ज्योतिष गुरुहरूबाट उत्तर प्राप्त गर्न सक्नुहुन्छ।

































