Nagarik App User Reviews

Nagarik App
Nagarik App
National Information Technology Center, Government of Nepal

Top reviews

Leave a Review Nagarik App
  • App crash

    App won’t load or open on iPhone 6 iso 12
    It crash on opening
  • Invalid error

    Cant even verify the document
  • Not working

    Not working. Does not verify the details it’s irritating
  • Something

    I don’t like photo of PM there, they are temporary staff. We want something that represent our country not some temporary person. :)
  • Crashing for iPad

    App is crashing for iPad after login success.
    Please fix it ASAP.
  • Worst app ever.

    १.नागरिकताबाट ट्राइ गरे भएन
    २.पासपोर्टबाट ट्राइ गरे भएन
    3.भोटरकार्डबाट ट्राइ गरे भएन
    त्यसैले यो एप समग्रमा तीन वर्षको राज्यको लगानी, बालुवामा पानी । world’s worst GOV. App.
  • सुधार गर्नुपर्ने

    आइफोन ६ मा यो एप क्र्यास भएको भै भएर एप नै खुलेन । एपमा सुधार गर्नुपर्ने देखियो।धन्यवाद
  • सबै सरकारी डेटा एकै एपमा- सरकारी सेवा सुबिधा लिन सजिलो- घरमै बसी गर्न मिल्ने

    नेपाल सरकारबाट हालसालै प्रयोगमा ल्याईएको नागरिक एप मा लगिन गरियो र PAN, Educational information, Passport र Voter Card details अपडेट गर्न सफल भइयो! अन्य सेवाहरु पनि पछि उपलब्ध हुदैं जाला|

    अब मेरो केहि व्यक्तिगत डाटाहरु सरकारको यो एपमा एकीकृत भयो| यस्तै अन्य डाटा पनि लिदैं गएर सरकारी सेवाहरु प्राय: अनलाईनबाट लिने व्यवस्था चाडै होला|

    मलाई नेपालको Driving Licence रिनु गर्नु पर्ने थियो, यो अनलाइनबाटै यहि एपबाट चाडै गर्न पाइएला भन्ने आशा छ!

    समग्रमा यस एप बाट दिन खोजिएको सेवा सुविधा राम्रो कन्सेप्ट अन्तर्गत छ| हेरौं कसरि यसको विकाश गर्दै लगिन्छ| अहिलेलाई ५ तारा दिन सकिन्छ र दिए!
    Show less
  • सुरक्षित र भरपर्दो

    फेसबुक, युटुव जस्ता अर्बौं लगानी गरेका एपहरु मा त सुरक्षित हुदैन्। जुनै बेला पनि ह्याक हुन सक्छ। प्रविधिको यो युगमा १००% कुनै पनि कुरा सुरक्षित हुदैन्। झन नेपालको प्रविधिको त कुरै नगरौं।
    जब मैले यो app प्रयोग गर्न खोजे तब मेरो मोबाईल मा यस्तो जानकारी देखियो !
    त्रुटी
    ईन्टरनेट सेवा भेटिएन क्रिपया आफ्नो ईन्टरनेट जाच गरी फेरी प्रयास गर्नु होला
    Show less
  • गु जस्तो एप

    खवरदार हामिले तिरेको करको पैसा यस्ता काम न काजका कुकुरको गु जस्ता एप वनाएर नउडाइययोस 😡😡😡

Alternatives to Nagarik App