Good update
चन्द्र बिन्दु
Naya update ma key hold garda problem.
Response from developer
नमस्कार, हजुरलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। तपाईंको प्रतिक्रिया तथा सुझावका लागि धन्यवाद। हामीले हालै नयाँ अपडेटमार्फत UI तथा टाइपिङ अनुभवलाई अझ सुधार गरेका छौँ। कृपया एपलाई एक पटक अपडेट गरेर प्रयोग गरिदिनुहोस् र आफ्नो अनुभव हामीसँग साझा गरिदिनुहोस्। तपाईंको प्रतिक्रिया हाम्रो लागि निकै महत्त्वपूर्ण छ। यदि नयाँ अपडेटले तपाईंको अनुभव सुधार भएको महसुस भयो भने, कृपया आफ्नो रेटिङ तथा समीक्षा पुनः अपडेट गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौँ। धन्यवाद
Not optimized for iPhones / iOS
do better on iphone